बालयौन दुराचारको अरोप लागेका राष्ट्रसंघका पुर्वअधिकारी पक्राउ

jail-crime-hatkadi_XmnYzU7SnWकाठमाडौँ, २६ चैत ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

नेपाली बालबालिकालाई ललाईफकाई यौन चुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले शनिबार पक्राउ गरेको हो ।

डलग्लिसले सन् २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा आगानिस्तानमा काम गरका थिए । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका