चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन ।
चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन ।
कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पुर्याउन सकेको छैन ।
कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्ययावलोकन गर्न पाईने भए पनि नजिक नेपाली बस्ती र नेपाली सरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन् ।
चार हजार आठ सय ९५मिटर उचाईमा रहेको कोरला नाका सञ्चालनका लागि जनस्तरदेखि राज्यको अधिकारीसम्म चर्चा चलिरहे प िसीमामा त्यसअनुसारको गतिविधि भने पाईँदैन ।, आजको नागरिकमा यो खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’