बलिउड कलाकार नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान ५ बजे उनकाे हृदयघातका कारण निधन भएको हो ।

बिहार मुधबानीमा जन्मेका नरेन्द्रले आफ्नो करिअर टेलिभिजन इन्डस्ट्रीबाट सुरु गरेका थिए। उनले सुपरकप्स भर्सेज सुपरभिलेन्स, बेंगुसराइ जस्ता धारावाहिक सिरियलमा काम गरेर चर्चा बटुलेका थिए । सन् २०१२ मा ‘फन्टुस’ फिल्मबाट बलिउडमा डेब्यु गरेका उनले ‘नेताजी सुवास चन्द्र बोसः द लास्ट हिरो, फोर्स –३ , मोहन्जो दारो , हमारी अधुरी कहानीमा काम गरेका थिए भने हालसालै उनले सलमान खानको रेस –३ मा काम गर्दे थिए ।
उनको उपचार मुम्बइस्थित कोकिलावन अस्पतालमा चलिरहेको थियो । अस्पतालमा उपचाररत छँदा आरामका लागि उनी फार्म हाउस पुगेका थिए जहाँ उनको निधन हुन पुग्यो ।
उनको चर्चित फिल्ममा रइस, हाइडर, काबिल रहेका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा