काठमाडौं, २६ फागुन – विश्वकप छनोटमा नेपालले टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको छ । नेपाली टोली आफ्नो टिममा केही खेलाडी फेरबदलसहित मैदानमा उत्रिएको छ ।

खेल जिम्बावेको बुलावायो एथलेटिक मैदानमा भइरहेको हो। नेपाली टोलीमा दिलिपनाथको स्थानमा अनिलकुमार साह आएका छन् भने शरद भेष्वाकरको ठाउँमा करण केसी आएका छन् । नेपाली टोली अफगानिस्तानलाई दबावमा राख्ने रणनीतिअनुसार मैदानमा उत्रिएको छ । विश्वकप छनौटमा लगातार तीन खेल गुमाएको अफगानिस्तानले पछिल्ला खेलहरुमा केही सुधार ल्याएको छ । नेपालविरुद्ध जित निकाले अफगानिस्तानको सुपर सिक्समा पुग्ने सपना ब्युँतन्छ ।
सुपर सिक्समा पुग्नका लागि नेपालले भने अफगानिस्तानसँगको आजको खेल र सोमबार हङकङसँग सोमबार हुने दुवै खेल जित्नुपर्ने हुन्छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद