February 17, 2018

“हेटौंडा मुकाम राख्न खोलिएको बम्पर उपहार गलत” –पार्बत गुरुङ

 

भक्तपुर, फागुन ५ \  प्रतिनिधिसभामा दोलखाबाट निर्वाचित पार्बत गुरुङले २०५२ सालमा शेरबहादुर देउवाले राज्यको ढुकुटी सिध्याएर सांसदहरुलाइ उपहार बाँडेजस्तै हेटौंडामा स्थायी राजधानीका लागि अहिले खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यसले राजनीतिक भ्रष्टाचारलाई घीनलाग्दो पराकाष्ठामा पुर्याउने दाबी गरे।रफत सञ्चार क्लबमा हिजो शुक्रबार आयोजित कार्यक्रममा बोल्दै पार्बत गुरुङले दोलखा, रसुवादेखि सिन्धुलीसम्मलाइ मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने बताए ।

भक्तपुरका प्रदेशसांसद शशीजङ्ग थापाले अघिल्लो सरकारको कार्यदलले समेत भक्तपुरको ठिमीमा प्रदेशको स्थायी राजधानी राख्न उपयुक्त हुने बताए पनि केही पहूँचवालाहरुको चलखेलले हेटौँडा लगिएको बताए ।उनले प्रदेशसभामा यो विषय उठान हुनासाथ प्रदेशको राजधानी भक्तपुर हुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता