काठमाडौं, २८ माघ – वर्षाका कारण ढिलाई भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालको तेश्रो खेल सुरु भएको छ । आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।
नेपाली समयअनुसार खेल ४ः१५ बजे खेल सुरु भएको हो । दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण मैदान भिजेपछि ढिलो सुरु भएको हो । ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।
नामिवियामा जारी अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।डिभिजन टूको शीर्षस्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद