नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेल वर्षाको कारण समयमै हुन सकेको छैन । नियमित तालिकाअनुसार नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा सुरु हुनुपर्नेमा वर्षाका करण केही ढिलो भएको हो ।
हिजो परेको पानीको कारण युनाइटेड क्रिकेट क्लब मैदान अझै चिसो छ । आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । अन्तिम दुईमा पर्नका लागि पनि नेपाली टिमलाई जित आवश्यक रहेको छ । नेपालले यसअघि आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा कमजोर मानिएको ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद