प्रदेशलाई तत्काल ३ सय ३६ गाडी, कुन प्रदेशमा कति ?

car-mayor_b4Ciey0c4Pकाठमाडौं, २७ माघ । सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउने भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ ।

प्रदेश १ मा ५० गाडी आवश्यक रहेकोमा तत्काल एउटा गाडी पनि छैन। उसलाई केन्द्रले १३ गाडी दिने भएको छ । प्रदेश २ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १४ वटा मात्र दिने भएको छ ।

त्यस्तै प्रदेश तीनमा ५९ गाडी आवश्यक रकेकोमा तीन वटा उपलब्ध छन् । प्रदेश चारमा ३० गाडी आवश्यक रहेकोमा १२ वटा केन्द्रले पठाउने तयारी गरेको छ ।

त्यस्तै प्रदेश पाँचमा ४० गाडी आवश्यक रहेकोमा २ वटामात्र तत्काल उपलब्ध गराउने केन्द्रको तयारी रहेको छ । प्रदेश ६ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १५ वटा दिने भएको छ । त्यस्तै प्रदेश सातमा ४५ गाडी आवश्यक परेकोमा तत्काल ४ वटामात्र केन्द्रले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’