
काठमाडाैं, २७ माघ । प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा स्कार्पियोको व्यवस्था गरेको छ ।
केन्द्र सरकारले शपथग्रहण गरेकै दिन ५ माघमा उनलाई गाडी दिएको थियो ।
तर, सो गाडी भोलिपल्टै बिग्रेर बीचबाटोमै अलपत्र पर्यो ।
७ माघमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउन प्रदेश प्रमुख सुर्खेत आउने क्रममा विमानस्थल जाँदा बाटोमै गाडी बिग्रिएको थियो ।
उनी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए ।
सो गाडी अहिले पनि केन्द्रमै थन्किएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।