नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा झापा ११ लाई १–० ले पराजित गर्दै पुलिसले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । पहिलो हाफको १२ औं मिनेटमा सुमनले गरेको गोल नै पुलिसको जितमा निर्णायक बनेको थियो । यता, झापाले दुवै हाफमा केहि गोलको राम्रो अवसर पाएपनि गोल गर्न सक्दा पराजित हुन् पुग्यो ।
अब पुलिसले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीसँग खेल्ने छ । प्रतियोगितामा १० स्वदेशी र २ विदेशी गरी १२ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउने छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद