धादिङ अपडेट : बाम गठबन्धनको अग्रता कायमै, कांग्रेस पछि पछि ! (विवरणसहित)

dhading-coverधादिङ मंसिर २२ । गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन अन्तर्गत धादिङमा मतगणना जारी छ ।
जिल्ला सदरमुकाम धादिङबेसीको जिल्ला समन्वय समिति र जिल्ला भू–संरक्षण कार्यालयमा विहिबार साँझ ५ः३० देखि मतगणना जारी मत गणनामा वामपन्थी उम्मेदवारी अग्रपंतिमा देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार यस्तो छ विवरण

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी नेकपा एमाले १५०९९
विश्व अर्याल नेपाली काँग्रेस ६८८७

धादिङ क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले ११,६८५
मधुकुमार श्रेष्ठ नेपाली काँग्रेस ५२८०

क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र १०३६६
प्रभातकिरण सुवेदी नेपाली काँग्रेस ४५७१

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी नेकपा एमाले ९९९५
दिलमान पाख्रिन नेपाली काँग्रेस ८२१५

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी नेकपा एमाले ८१९१
रमेश धमला नेपाली काँग्रेस ७९९९

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा माओवादी केन्द्र ९३३३
डम्बर तामाङ राप्रपा ८५३९

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट