ललितपुर – गोदावरी नगरपालिकाको ठैवमा एकाबिहानै घरै हल्लिने गरी शक्तिशाली विस्फोट गराइयो ।
भूकम्पमा झैं वरिपरिका घर हल्लिए । सिसाका झ्यालहरु चर्किए ।
चार बजेर १० मिनेट जाँदा चर्को आवाज आयो । सुतेका मान्छे ब्युँझिए । मैले बाहिर निस्केर हेरेँ ।
आकाशमा धुवाँको मुस्लो उठेको थियो । प्रह्लाद महतले भने ।
फुल्चोकी मावि मतदान केन्द्रलाई लक्ष्य गर्दै विस्फोट गराइएको थियो ।
तर, विस्फोटबीच पनि त्यहाँ वृद्धवृद्धाले समेत उत्साहपूर्वक मत खसाले ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०