निर्वाचनपछि देउवा र ओलीको यस्तो प्रतिक्रिया

sher-bahadur-Dauba-and-Kp-oliप्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् ।

निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा  मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिँदै अब देशमा राजनीतिक अस्थिरताको युग अन्त्य भएको उल्लेख गरेका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएपछिको सम्पन्न निर्वाचनमा मतदाताले देखाएको उत्साहप्रति आधार प्रकट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

लोलीद्धारा जारी वक्तव्यमा अब राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता स्थिरता र विकास एवं समृद्धिको नयाँ युग सुरु हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद