प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भि मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ ।
विहीबार राति साढे १० बजेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनको अग्रता रहेको छ ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनक ७ स्थानमा अगाडी छ । त्यसैगरी नयाँ शक्ति पार्टी नेपाल र स्वतन्त्रले एक एक स्थानमा अग्रता लिएका छन् ।
ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, सिन्धुलीपाल्चोक १ र २, नुवाकोट २ धादिङ १ र २ गोरखा १, लमजुङ मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ १, रोल्पा, जाजरकोट , रुकुम पुर्व रुकुम पश्चिम, जुम्ला, बझाङ, बैतडी, दार्चुलामा बाम गठबन्धनको अग्रता छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।