१२ अंकले बढ्यो नेप्से

मङ्सिर २०,काठमाडौं : निर्वाचनको अघिल्लो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ११.६७ अंकले बढेकोे छ । परिसूचक बढेर १५ सय ३६.५४ बिन्दूमा पुगेको छ । बुधबार एउटाबाहेक सबै समूहको परिसूचक बढेको छ । मंलबारमा भने सेयर बजार सामान्य अंकले गिरावट आएको थियो । 

1639494245nepse-chart-20

बुधबार १६६ कम्पनीहरुको ५ हजार ८०४ कारोबारबाट १२ लाख ५३ हजार ८०५ कित्ता सेयरको खरिद बिक्री भएको थियो । सो खरिदबिक्रीबाट ६७ करोड ९३ लाख ५४ हजार ४९३ बराबर रकम परिचालन भएको छ । मंगलबारको तुलनामा समग्रमा परिसूचकहरु बढेका छन् ।

कारोबारमा रहेको नौ समूहमध्ये व्यापारबाहेक सबैको परिसूचक बढेको छ । सबैभन्दा बढी बिमा समूहको सेयर ६८.६३ अंकले बढेको छ । त्यस्तै हाइड्रोपावरको ३२.१, होटेलको २८.०९, माइक्रोफाइनान्सको २४.५८ अंकले बढेको छ भने व्यापारको २.४५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।