
गुल्मी – कांग्रेसका उम्मेदवार अहिले निर्वाचन प्रचारका लागि गाउँमा व्यस्त छन् । यता सदरमुकाम तम्घासमा भने, रोबोटले भोट मागिरहेको छ ।
रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ ।
आचारसंहिताले प्रचारका विभिन्न शैलीमा रोक दलहरुले नयाँ खालका प्रचारशैली ल्याउन थालका छन् । आजको नयाँ पत्रिकाम खबर छ ।
सदरमुका तम्घास र अन्य कालोपत्रे सडकमा मात्र रोबोट हिँड्न सक्छ । मानिसको आकार भएको रोबोट आफैं गुडेर उम्मेदवारलाई भोट माग्ने गर्छ ।
उम्मेदवारको आवाज रेकर्ड गरेपछि सेन्सरका आधारमा मतदातासामु गएर रोबोटले मत माग्ने गर्दछ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०