श्रोतका अनुसार प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगारनी बढाउने गरेपछि भाडाका मान्छेहरु परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ ।
गृहमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो ।
सुरक्षा निकायले निगरानी बढाएपछि विप्लव माओवादीले केही रकम दिएर भाडाका मान्छेहरु विस्फोट गराउने र त्रास फैलाउने काममा प्रयोग गरिरहेका सुचना प्रहरीले पाएको छ ।
तर संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
विप्लव माओवादीलाई रानीतिक शक्तिका रुपमा हेर्ने कि विद्रोही शक्तिका रुपमा हेर्ने भन्ने अन्योलका बीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई निरन्तर दिइरहेछन् ।
विप्लव माओवादीका केन्द्रिय स्तरका नेता पक्राउ गर्न सकियो भने विस्फोटका घटनामा कमी हुने प्रहरीले आलन गरे पनि गृहबाट स्पष्ट निर्देशन आउन नसक्दा उक्त रणनीति अघि बढ्न सकेको छैन ।, यो खबर आजकोकान्तिपुरमा छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०