म्यादी प्रहरीको ज्यानै गयो, उम्मेदवार गम्भिर घाईते: बढ्यो चुनावी हिंसा

shunab-election-pradesh-chunab-nepalकाठमाडौँ, १४ मंसिर ।  दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौचरीको ज्यान गयो ।

बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाईते भए ।

दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाईते भएा छन् ।

चुस्ता सुरक्षा व्यवस्थाका ललितपुर र भक्तपुरमा विस्फोटका घट्ना बढेका छन्, तर गृहका जिम्मेवार अधिकारी मौन छन् ।

कात्तिक २४ बाट विर्नाचविरोधी समहुले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन ।

४० विस्फोटक भटनामभ्ये नुवाकोट र रौतहटको चन्द्रपुमा भएको विस्फोटको घटना ठुलो थियो । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा