काठमाडौँ, १४ मंसिर । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौचरीको ज्यान गयो ।
बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाईते भए ।
दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाईते भएा छन् ।
चुस्ता सुरक्षा व्यवस्थाका ललितपुर र भक्तपुरमा विस्फोटका घट्ना बढेका छन्, तर गृहका जिम्मेवार अधिकारी मौन छन् ।
कात्तिक २४ बाट विर्नाचविरोधी समहुले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन ।
४० विस्फोटक भटनामभ्ये नुवाकोट र रौतहटको चन्द्रपुमा भएको विस्फोटको घटना ठुलो थियो । नागरिकमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि