अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ ।

फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्ने मतदाताको संख्या मात्र ४९ रहेको छ भने यसपटकको निर्वाचनमा २ ९ भन्दा कम मत झर्ने सम्भावना रहेको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा २९ मत मात्र खसेको थियो । यस पटक पनि केही मतदाता जिल्ला बाहिर रहेको र केही गोठमा नै बस्ने भएकाले अझै कम मत झर्ने अनुमान स्थानीयको छ ।
सो केन्द्रमा ९ जना कर्मचारी नै खटाउँदा करिब २ लाख ३७ हजार खर्च भइसकेको छ । आजको नेपाल समाचारपत्रमा रविन भट्टराइले लेखेका छन् ।
अझै मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने भएकाले हेलिकोप्टर खर्च र सुरक्षा खर्च जोड्दा करोड पुग्न सक्ने देखिन्छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०