‘पद्मावती’ विवादका बीच दीपिकाको हट फोटोशूट

 दीपिका पादुकोण स्टारर फिल्म ‘पद्मावती’को विवादलाई लिएर यतिबेला बलिउड तातेको छ । विवादका बीच दीपिकाले एक बोल्ड फोटोशूट गराएकी छन् जसमा उनी स्विमसूट र स्टाइलिस पहिरनमा हट लुक्स दिएकी छन् ।

 

deepika-photoshoot1_15113

deepika-photoshoot2_15113

दीपिकाको यो फोटोशूट फिल्मफेयर पत्रिकाका लागि श्रीलंकामा गरिएको हो ।

deepika-photoshoot8_15113

उक्त फोटोमा दीपिका विभिन्न पोजमा देखिएकी छन् ।

यसलाई फोटोग्राफर एरिकोस एंड्रयूले शूट गरेका हुन् भने उनको मेकओभर स्टाइलिस शलीना नैथानील गरेकी हुन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको