अदालतले किन सकेन खड्काको घर फेला पार्न ?

मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । 
Gopal_Khadka_2_gAEtyU5o59
हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले म्याद तामेल हुनसकेको छैन जिल्ला अदालत तामेली शाखाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने । 

अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध नागरिक तथा रिपब्लिका दैनिक प्रकाशन संस्थान नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक विनोदराज ज्ञवालीद्धारा दायर गाली बेईज्जती मुद्धाको म्याद तामेल हुन नसकेको आजको नागरिकले यो खबर लेखेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित