मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन ।
हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले म्याद तामेल हुनसकेको छैन जिल्ला अदालत तामेली शाखाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।
अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध नागरिक तथा रिपब्लिका दैनिक प्रकाशन संस्थान नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक विनोदराज ज्ञवालीद्धारा दायर गाली बेईज्जती मुद्धाको म्याद तामेल हुन नसकेको आजको नागरिकले यो खबर लेखेको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)