प्रियंकाले आधा घण्टाको लिन्छिन् १२ करोड !

एजेन्सी, ५ मंसिर : बलिउड अभिनेत्री प्रियंका चोपडाको स्टारडमा लगातार वृद्धि भइरहेको छ । कारण, उनले सफल फिल्म दिइरहेकी छन् । हलिउडमा काम गरेपछि उनी अन्तर्राष्ट्रिय रुपमा स्टार भएकी छन् । आफ्नो आगामी प्रोजेक्टका लागि प्रियंकाले करोडौं कमाउने भएकी छन् ।

Priyanka-chopda

भारतीय सञ्चारमाध्यमका अनुसार एक अवार्ड शो मा डान्स गर्नका लागि प्रियंकालाई निमन्त्रणा आएको छ । त्यस शो मा ३० मिनेट डान्स गरेको १२ करोड प्रस्ताव गरिएको छ । अर्थात् आधा घण्टामा उनले १२ करोड कमाउने भएकी छन् । यसलै उनको स्टारडमलाई बढाइरहेको बलिउड पण्डितहरुले बताउन थालेका छन् ।

अवार्ड शो मा प्रियंकाले इन्टरनेशनल र हिन्दी गीतहरुमा डान्स गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको