November 12, 2017

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।

mAKMCXVSDNB VNBVYUDSVCVVBJVUBVHRUGFUVBFVJVUDSHCDUFGHUFHYUDFHGYGUEFHVBJVNMNXCVNBNSMBNCMVNNCVCFGBJCHOASDFAOVHAUKJAOVHABOJCADSJKOVH KVDSBVHJV MY NAME IS IBIRAJ PANTA

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएका हुन् ।

दाहालले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सात लाख रुपैयाँसम्म दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि