दलबीच आरोप प्रत्यारोप उत्कर्षमा

निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।

zxc

कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ ।वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कंग्रेस आतिएको बताउँदै आएको छ ।

बाम गठबन्धन र काग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् । मधुसूदन रायमाझीले आजको नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद