नागरिक हुनुको प्रमाण देउ – सुस्तावासी

sustaकाठमाडौँ, २२ कात्तिक ।  सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् ।

दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् ।

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।

यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् ।

प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् ।

हामिलार्य नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि