नागरिक हुनुको प्रमाण देउ – सुस्तावासी

sustaकाठमाडौँ, २२ कात्तिक ।  सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् ।

दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् ।

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।

यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् ।

प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् ।

हामिलार्य नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा