काठमाडौं, २१ कात्तिक : बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज भएको छ । फिल्मको सिक्वेलमा टाइगर एक मिसनमा गएको देख्न् सकिन्छ ।

फिल्मको ट्रेलरमा सलमानको एक्सन देख्न सकिन्छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
फिल्मको शूटिङ अष्ट्रिया, मोरक्को, ग्रीस र अबुधाबीजस्ता स्थानमा गरिएको छ ।
ट्रेलर हेर्नुहोस् :
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको