यस्तो छ प्रमुख दलको चुनावी रणनीति

flag-of-congress-uml-and-maoist-625x405काठमाडौँ,  २१ कात्तिक । नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यन्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपुर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसले निर्वाचन प्रचरलाई तीन चरणमा विभाजन गरेको छ ।

त्यस्तै नेकमा एमालेले सामाजिक न्यासहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासग भोट माग्ने भएो छ ।

नेकमा माओवादी केन्द्रसंग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ ।

सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि वामपन्थी सरकार आवश्यक रहेको विषयलाई प्रमुख रुपमा उठाउनेछौं, एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाले भने, पहिला जस्तो केन्द्रका नेताहरु ताकेर ठुला आमसभा हुने छैनन् ।

एमाले र माओवादीले मंसिर १० गते हुने पहिलो चरणको चुनावलाई लक्षित गर्दै आईतबारदेखि ताप्लेजुङ, दार्जुला अभियान सुरु गरेका छन् ।

त्यस्तै राजपाले दुई नमबर प्रदेशो चुनवालई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालर्य विजयी गराउन धरदैलो अभियान, कोणसहभा गर्ने रणनीति तय गरेको छ । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद