प्रचार समाग्री बनाउन भ्याईनभ्याई

election-box_Hp3tzqz3lRकाठमाडौँ, २१ कात्तिक ।  नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ ।

बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।

माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् ।

प्रचार समामग्री बनाईरहेका छौं, माग आए विक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ, बागबजारमा पार्टीका प्रचार सामग्री बनाउन व्यस्त श्याम आर्ट पसलमा श्यामले भने ।

अरु बेला दैनिक दुई तिन जना मात्र खटिएर पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् ।
उनीहरु सबैको काम चुनावी सामग्री बनाउनु हो । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद