२० कात्तिक,काठमाडौं : नेपाल एयरलायन्सको विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । नेपाल एयरलायन्सको नाइन एन एकेएस विमान गौतमवुद्ध विमानस्थल भैरहवामा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानले धावनमार्ग छोएपछि टायर पड्किएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । टायर पड्किएपछि विमान अनियन्त्रित भएको थियो । जहाजमा रहेका दुवै जना पाइलट सकुशल रहेका छन् ।
रनवेमा जहाज दुर्घटना भएपछि अहिले गौतम वुद्ध विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । जहाजलाई रनवेबाट निकाल्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन