काठमाडौँ, २० कात्तिक । नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन ।
मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि बढाएको छैन ।
विगतका निर्वाचनमा उम्मेदवारी मनोनयअघि नै निवाृचन खर्चका लागि छुट्ट्ै समिति गठन गर्दै स्व्देश र विदेशमा रहेकासंग कांग्रेसले चन्दा माग्ने गथ्र्यो । यसपटक
उम्मेदवारी मनोनय भईसक्दा समेत कांग्रेसले अर्थ संकनलका लागि औपचारिक रुपमा कुनै पनि पक्षलाई अपिल गरेको छैन ।
केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की संयोजकत्वको आर्थिक समितिले निर्वाचन खर्च जोहो गर्ने कांग्रेसको आन्तारिक तयारी छ ।
एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा हुने चनाव खर्च जुटाउन विदेशमा रहेको शुभेच्छुकहरुसंग् रकम संकलन गर्ने भएको छ ।
व्यवस्थापन गर्न माधमकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक श्रोत परिचालन गर्ने योजना बनाएको छ ।
संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई सहयोग गर्न क, ख, र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ ।
सो दलका अनुसार क श्रेणीमा परेका उम्म्दवार विजयी सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्म्दवार प्रतिस्पर्धामा रहेको र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको
उपस्थिती देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् । नागरिकमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा