जार र बोतलकै पानी दुषित !

water-jar-ratopati_42ZCtTST0v

काठमाडौँ, १७ कात्तिक । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो ।

पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।

उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो ।

पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पहुपति स्प्रिङ वाटर उधोगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद