मलंगवा, १६ कात्तिक । मलामी बोकेको ट्रयाक्टर कालिन्जोर पुलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा बुधबार भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरको बर्दिबास ५ चेरुमाइथान घर भई काठमाडौं काँडाघारी बस्ने ७३ बर्षीय कृष्णप्रसाद पौडेल रहेको प्रहरीले जनाएको छ ।
उनकी आमाको अन्तिम संस्कारको लागि सर्लाहीस्थित बागमती खोलातर्फ लिएर आउँदै गर्दा ट्रयाक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको छ । अन्नपुर्णपोष्टमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद