समृद्धिको लागि वाम एकता अपरिहार्य : ज्ञवाली

Pradip-gywaliकाठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले समृद्धिको लक्ष्यका लागि वाम एकता अपरिहार्य भएको बताएका छन् ।

आइतबार राजधानीमा एमाले र माओवादी केन्द्रका सम्पर्क मञ्चहरुको संयुक्त वाम भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले चुनावी तालमेल अल्पकालीन रणनीति भएको बताउँदै भने, ‘जनताको समृद्धिका लागि वामपन्थीहरु एकजुट भएर लाग्नुपर्छ । वाम एकता अपरिहार्य छ ।’

उनले वाम एकताबाट कोही पनि भाग्न नहुने तर्क गरे । उनले जनतालाई समृद्ध बनाउन वाम एकता आवश्यक भएकाले यसलाई साध्य बनाउनुपर्ने भनाई व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन