आगामी डिसेम्बरमा रणवीर सिंहको चर्चित फिल्म पद्मावती रिलिज हुँदै छ । त्यस लगत्तै उनी रोहित शेट्टीको फिल्ममा काम सुरु गर्नेछन् ।

त्यसपछि भने रणवीरले राकेश शर्माको जीवनीमा आधारित फिल्म ‘सैल्युट’ मा अभिनेता आमिर खानसँग काम गर्ने खबर बाहिर आएको छ । हालैमा आमिर र रणवीर धेरैपटक एकसाथ देखा परिरहेका छन् । उनीहरुले एकअर्कासँग धेरै समय बिताउने गरेकोले पनि यो खबर साँचो भएको बताइएको छ । सञ्चार माध्यमका अगाडि पनि यी दुईको एकअर्कासँग निकै नजिकको सम्बन्ध रहेको देखिएको छ ।
गएको सोमबार पनि रणवीर सिंह र सिद्धार्थ कपूर आमिरको घरबाहिर देखा परेका थिए । वास्तवमा आमीरले नै रणवीरलाई उनको फिल्म ‘सैल्युट’ मा खेल्न प्रस्ताव गरिरहेको बताइएको छ । यदि रणवीरले उनको प्रस्ताव स्वीकार गरे भने उनीहरु पहिलोपटक एकैसाथ पर्दामा देखा पर्नेछन् । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको