फिफाको वर्ष टिममा रियल मड्रिडको वर्चस्व

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको फिफा बर्ष टिममा रियल मड्रिडका खेलाडीले बर्चस्व कायम गरेका छन् । फिफाले बर्ष खेलाडी अवार्ड समारोहमा उत्कृष्ट ११ रहेको ’फिफा प्रो टिम’ को घोषणा गरेको हो ।

394201264fifa-11

फिफाले छानेको बर्ष खेलाडीको सूचीमा रियल मड्रिडका पाँच खेलाडी परेका छन् । रियल मड्रिडबाट फिफा बर्ष खेलाडी चुनिएका क्रिस्टियानो रोनाल्डोसहित मिडफिल्डर लुका मोड्रिक, टोनी क्रुज र दुई डिफेन्डर सर्जियो रामोस र मार्सेलो अटाएका छन् ।

यस्तै अर्को स्पेनिस क्लब बार्सिलोनाबाट लियोनल मेस्सी र आन्द्रे ईनिएस्टा परेका छन् । यस्तै इटालियन क्लब एसी मिलानका लियोनार्दो बोनुची, युभेन्टसका किपर जियानलुइजि बुफोन र फ्रान्सेली क्लब पिएसजीका डानी आल्भेस र नेयमार टिममा अटाएका छन् ।

फिफा ११
किपर – जियानलुइजि बुफोन
डिफेन्डर – डानी आल्भेस, लियोनार्दो बोनुची, सर्जियो रामोस, मार्सेलो
मिडफिल्डर – लुका मोड्रिक, टोनी क्रुज, आन्द्रे ईनिएस्टा
फरवार्ड – क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन