१ कात्तिक, चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा वयस्क गैंडाको मृत्यु भएको छ । १८ वर्षको भाले गैंडाको बुधबार मृत्यु भएको हो ।

प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार दुई हप्ता अघि जुधेर घाइते भएको भाले गैंडाको आज उपचारको क्रममा मृत्यु भएको हो । सो गैंडाको घाँटीमा गम्भीर चोट लागेको थियो ।
कँडेलले अनलाइनखबरसँग भने, ‘दुई हप्ता अघि घाइते भएको रहेछ । हामीले अघिल्लो हप्ता थाहा पाएर उपचार गर्दै थियौं । आज मृत्यु भयो ।’
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन