अख्तियारको हिरासतमा डिएसपीसहित ४ प्रहरी

nepal-police12भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पुर्व सैनिकसंग १० लाख रुपैयाँ उठाउन  खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् । 

भारतीय सेनाको सहयोगमा भारतीइ सनोमा भर्ना हुन स्वास्थ्य परीक्षण पास गरेकाहरुको कागजपत्र जाँज गर्ने जिम्मा लिएका नेपाली सेनाका पुर्व हवल्दार गंगा देवनासंग पैसा असुल्न अपहरण शैलीमा नियन्त्रणमा लिई असम्बन्धित स्थानमा बन्धक बनाएर पाँच लाख खसुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकिशोर भट्टराईसहित चार प्रहरी र एक ढुंगाखानी सञ्चालक अख्तियारको हिरासतमा पुगेका हुन् ।, यो खबर आजकोनगारिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि