‘छापामार शैली’ को रिट असफल

supreme-court-of-nepal-2काठमाडौँ, ३० असोज ।  सर्वोच्च अदालतको न्याधीशमा गैरसंवैधानिक रुपमा नियुक्त भनी ११ जना न्यायधीशका मानपर्दन

रजिस्ट्रारलार्य समुहगत दबाद दिएको गम्भीर आक्षेप

सर्वोच्च आदालतका ११ जना न्यायधीशविरुद्ध गत असोज १ गते अधिवक्ताद्धय गणेश पाण्डे र श्रवणकुमार श्रेष्ठले सर्वोच्चमै रिट निवेदन दर्ता गर्न खाजे ।

भोलिपल्ट रिट निवेदन दर्ता नहुने भनी निमित्त रजिस्ट्रार महेन्द्र उपाध्ययले आदेश जारी गरे ।

दसै विदा सकिएपछि गएको २० गते फेरि निवदेन दिए ।

एक दुई दिनमै किनारा लाग्नुपर्ने निवेदन एक सातासम्म पेसीमै अलमलियो ।

र आईतवार न्यायाधीस ओमप्रकाश मिश्रको ईजलासले दर्ता नहुने भनी निमित्त रजिस्ट्रारले गरेको निर्णयलाई सही ठहर्यो ।

११ न्यायाधीशको नियुक्तिविरुद्ध दुई अधिवक्ताले दर्ता गर्न खोजेको रिटमा निमित्त रजस्ट्रिारको आदेश सर्वोच्चद्धारा सदर । , यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद