October 16, 2017

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

thजिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे ।

 ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । 

योे उनको मात्र पीडा होईन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सवैसधाधरणले यस्तो सास्ती भोग्दै आएका छन् । 

विधुत् सेवा पुेगका गाविसका वासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यता यो नौलो होईन ।
 

गाउँमै विधुत महसुल बुझाउन काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् । , यो खबर आजको कारोवारमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद