
काठमाडौँ, २९ असोज । संविधानसभाबाट रुपान्तरित भईबनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे ।
अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे ।
सम्बोधनका क्रममा नेताहरुल्े विगतको समीक्षाभन्दा बर्तमान रानीतिक विषयवस्तुमै आफ्नो अभियुक्त केन्द्रित गरे ।
कांग्रेस र एमालीका नेताबीच मन्त्रिपरिषद विस्तारको विषयमा घोेचपेच चल्यो ।
संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलहरुबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन । नागरिकमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि