काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ ।
३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो ।
काठमाडौ. महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ ।
पुरातत्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो ।
दरबार भत्काएपछि त्यहाँको सम्पूर्ण सामाग्री ठेकेदारले नै लैजाने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
महत्वपूर्ण सामाग्री रहेको सो दरबारको पुरातात्विक सामाग्री ठेकेदारलाई दिने भए पछि उक्त दरबारको पुरानो संरचना नै नष्ट हुने भएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद