काठमाडौँ, २७ असोज । सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ ।
पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ ।
करिब एक बर्षअघि पुननिर्माणका लागि भन्दै रानीपोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।
पोखरीलाई सुख्खा बनाइए पनि पुननिर्माण अघि नबढ्दा रानीपोखरीको अस्तित्व नै संकटमा पर्ने देखिएको छ । नागरिकमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि