बिकेसपी कप खेल्न जिएचसीएको क्रिकेट टोली बंगलादेश प्रस्थान

वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) को यू १८ क्रिकेट टोली बंगलादेश प्रस्थान गरेकाे छ ।  बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सले आयोजना गर्ने बिकेसपी कप क्रिकेट प्रतियोगिता खेल्न जिएचसीएको क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेको हो  ।

702825699IMG_5964

बुधबार सुरु प्रतियोगिताको लागि १६ सदसीय जिएचसीए टोलि बंगलादेश जानेछ । जिएचसीएको टोलीलाई बुधबार मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष तथा सभासद विनोद श्रेष्ठले विदाई गरे । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ  ।  सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ  ।  सबै टोलीले लिगमा दुई दुई खेल खेल्ने छन्  ।

बंगलादेश जाने जिएचसीएको टोलीमा अनुभव कार्की, सौगात दंगाल, मनिस कुमार सिंह, परिक्षित ढकाल, सोहम अर्याल, हिमान्सु दत्त, अबिषेक बस्नेत, अर्पण कुवर, अभय तिम्सिना,सार्थक कान्त सेढाई, आभूषण राज शाही, विज्ञान गौतम र दिपेश पौडेल रहेका छन्  ।  

ad

टोलीको प्रशिक्षकमा सुदिप शर्मा, म्यानेजरमा सुमन राज कार्की र सहायक म्यानेजरमा नरेश केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद