काठमाडौँ, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् ।
सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो ।
निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता संगठन सहित व्यवसायीहरुले विरोध गर्दै हत्यारालाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।
शान्तिको सास फेर्न पाइने आसमा रहेका जनता झस्किएका छन्, उधमी, व्यवसायी त्रसित हुन पुगे ।
को हुन् शरदकुमार गौचन ?
हाल काठमाडौं, शान्तिनगरमा घर भएका ५७ बर्षे निर्माण व्यवासयी महासंघका अध्यक्ष शरदकुमार गौतन पोखरामा जन्मेर स्कुलको पढाई सकेको थिए ।
तत्कालीन एसएलसी बोर्डमा पर्न सफल गौचनले काठमाडौं, पुल्चोकबाट ओभरसियर पढेका थिए ।
व्यवसायी क्षेत्रमा आउनुअघि उनले केही बर्ष जागिर समेत गरेका थिए ।
पढाई सकेर व्यवसायीमा लागेको गौचनले निर्माण व्यवसायी क्षेत्रमा झन्डै चार दशक योग्दान गरेको महासंघका पुर्वअध्यक्ष लामिछानेले बताए । नागरिकमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद