कांग्रेसको ‘चिन चिन्ता’

काठमाडौँ, २४ असोज । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरु बालुवाटारमा भेला हुँदै थिए ।deuba

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा कृष्णप्रसाद सिटौला, अुर्जनरसिंह केसी, गगन थापा, प्रदप् पैडोललगायत नेता त्यसैै विषयमा कुराकानी गर्दै थिए ।

उपस्थित एक नेता भन्छन्, प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालले एमालेसंग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न
लागेको बताएका थिए ।

भनेर सुनाउादै हुनुहुन्थ्यो, तर उपस्थित नेताहरुले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।

कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसंग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो ।

त्यसैबेला सिटौलाले देउवलाई भने, छाडिदिनुस, अब दाहाल हुकनै पनि हालतमा फर्कने सम्भावना छैन । अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद