सप्तरी – मधेसमा नयाँ शक्तिलाइ देवेन्द्र पाैडेल लगायत रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूकाे धेरै ठुलाे अान्तरीक धाेका र षडयन्त्रकाे बाबजुद पनी सप्तरी जिल्लास्थित छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्य नारायण मण्डल (कुरुड)ले अत्याधिक मतले विजयी भएका छन्् । रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूले मलाइ नयाँ शक्ति छाेड्रन दवाव दीएकाे तर बाबुरामले ल्याएकाे नीती सही भएकाे कारण म नयाँ शक्ति पार्टी मै बस्छु भनेर उनीहरूलाइ जवाफ फकार्य र चुनाब लडे, जनताहरूले म लागेकाे पाटिर्लाइ जीताए । याे जीतले नेपालमा बैकल्पीक शक्तिकाे अावश्यकता छ भन्ने जनाउछ र एक चाेटी देश नयाँ शक्तिमय हुने कुरा सूर्य नारायण मण्डलले बताए ।
सोही गाउँपालिका वडा नं. ६ मा पनि नयाँ शक्तिका विरेन्द्र प्रसाद साहको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार विरेन्द्र प्रसाद साहले ४ सय ४३ मत ल्याई विजयी हुनु भएको हो । त्यस्तै महिला सदस्य पदमा दुलारी देवी साह, दलित महिला सदस्य फुलोदेवी खत्वौनी एवं सदस्यहरुमा योगेन्द्र प्रसाद मुखिया र जयदेव सदा निर्वाचित हुनुभएको छ ।
विजयी पश्चात् नयाँ शक्तिले शनिवार नै विजयी जुलुस निकालेर गाउँपालिका परिक्रमा गरेको छ । विजयी जुलुसमा पार्टीका नेता, कार्यकर्ता, समर्थक, सुभचिन्तक र त्यस क्षेत्रका आम नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’