September 15, 2017

‘रागिनी एमएमएस रिटर्न्स’को ट्रेलर रिलिज (भिडीयो)

बलिउड फिल्म ‘रागिनी एमएमएस रिटर्न्स’को ट्रेलर रिलिज भएको छ ।सन् २०११ मा आएको फिल्म ‘रागिनी एमएमएस’ हरर र सन् २०१४ मा आएको ‘रागिनी एमएमएस २’ सनी लियोनीको ग्ल्यामरका कारण  चर्चामा थियो । तर, ‘रागिनी एमएमएस रिटर्न्स’ भने नायिका करिश्मा शर्माको हटनेशका कारण चर्चामा छ ।

ट्रेलरमा अत्यन्तै बोल्ड दृश्यहरु समावेश गरिएका छन् ।ट्रेलरमा हररभन्दा सेक्स सिन बढी छ ।फिल्ममा करिश्मा शर्मा, सिद्धार्थ गुप्ता र रिया सेन मुख्य भूमिकामा रहेको छ ।सेप्टेम्बर २१ मा प्रदर्शन हुने ‘रागिनी एमएमएस रिटर्न्स’ लाई सुयेश वधव्करले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको