२३ भदौ, काठमाडौं – चितवनमा दुई वटा गैंडा जुध्दा एउटा गैंडा मरेको छ । दुई वटा वयस्क गैंडा जुध्दा अन्दाजी १०÷१५ वर्षको एउटा गैंडा मरेको हो ।

कुम्भेश्वर मध्यवर्ती सामुदायिक वन, चम्कौली सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा गैंडा मरेको हो । जंगलमा जुध्दाजुध्दै अग्लो ठाउँबाट तल खोलामा खस्दा गैंडाको मृत्यु भएको हो ।
गैंडाको खाग र खुर सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन