अक्षयकुमार जज भएर देखिने भारतीय चर्चित शो ‘द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज ५’ को पहिलो प्रोमो रिलीज भएको छ । जसमा उनले ६ वटा बच्चा जन्माएको देखाइएको छ । शो को लागि बनाइएको प्रोमोमा अक्षयले एक साथ ६ बच्चालाई जन्म दिएका छन् ।
साथै भिडियोमा ति बच्चाहरु रुनुको सट्टा हाँस्दै जन्मिएको देखाइएको छ । अक्षयको यो भिडियो निकैनै फन्नी बनेको छ । अक्षयको नयाँ ‘द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज ५’ को प्रोमो भने जबरजस्त बनेको छ । शो को रिलीज डेट र कंटेस्टेंट्स को बारेमा भने खुलाइएको छ्रैन । बताइएअनुसार यस शोमा सुनिल ग्रोवर होस्टको रुपमा आउनेछन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको