भाइरल भयो आलियाको नाङ्गो तस्विर

इन्टरनेटको दुनियाँमा जे देखिन्छ त्यही आँखा चिम्लिएर विश्वास गर्नुपर्छ भन्ने मान्यता छैन । यो कुराको ताजा उदाहरण हो भाइरल भइरहेको एक तस्विर यो तस्विर बलिउड अभिनेत्री आलिया भट्टको हो । तस्विरमा आलिया नाङ्गो देखिन्छिन् ।

alia-560x420

तर, यो तस्विर भने झुठो हो । यो तस्विर फोटोसपको सहयोगले बनाइएको छ । केही समय पछि बलिउडकी अर्की नायिका दीपिका पादुकोणको पनि झुठो नग्न तस्विर भाइरल भएको थियो ।

आलियाको यो तस्विरलाई एक म्यागेजिनले कभर बनाएको छ । तस्विरमा कुनै एक मोडलको नग्न शरिरमा आलियाको टाउको जोडिएको छ । आलियाले भने यो तस्विरका विषयमा अहिलेसम्म प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको